Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता ः एसपि आचार्य

Author Avatar साझा न्यूज 26th September 2025 , 9:10 PM
नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता ः एसपि आचार्य

कपिलबस्तु, असोज १० गते । भर्खर सरुवा भई आएका कपिलवस्तुका प्रहरी उपरिक्षक संतोष आचार्यले नागरिकको सुरक्षा नै आफुहरुको पहिलो प्राथमिकता रहेको बताए । जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जेन्जी आन्दोलन पछि कारागारबाट कैदीबन्दी फरार हुदा गाउ देखि शहर सम्म त्रास बढेको बेला उनले नागरिकहरुको जीउ धनको सुरक्षा आफ्नो पहिलो कर्तव्य रहेको बताए ।
‘जेन्जी आन्दोल पछि उत्पन्न परिस्थितिले गाउ गाउमा त्रास बढेको, गाउ र टोलमा आफै पहर दिने गरेका छन, यो राम्रो कुरा हो ’ उनले भने ‘ हामीले सकेजति प्रहरी परिचालन गरेका छौ, नागरिकसंग मिलेर काम गर्न तयार छौ ’ । उनले आफुहरुलाई घटनाको सुचना दिने आग्रह गरे ।
उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताए । उनले लागु औषध बिरुद्ध आफु निम्राम भएर लाग्ने बताए । उनले कोरोवारी र सेवन गर्ने दुबैलाई पक्राउ गर्न हरसंभव प्रयास गर्ने बताए । उनले मुर्ति बिसर्जनका बेला हुन सक्ने संभावित घटनालाई रोक्न संचारकर्मीले समेत साथ दिनु पर्ने बताए ।
उनले मुर्ति बिर्सजनका बेला ड्रोन सहीत निग्रानी गर्ने र साम्प्रदायिक भावना बिथोल्नेमाथी कारबाही गरिने बताए । उनले कपिलवस्तु कारागारबाट भोगको कैदी बन्दी मध्ये अब केवल १ सय ७५ जना मात्र पक्राउ गर्न बाकी रहेको बताए ।
यस्तै तस्कारी नियन्त्रणमा समेत आफुले ठोस कदम चाल्ने र त्यसका लागि आफुलाई सु्चना दिन समेत आग्रह गरे । सो अवसरमा प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले भदौ महिनाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले प्रहरीले गर्ने कुनै पनि राम्रो काममा पत्रकारहरुको साथ रहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज