Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

Author Avatar साझा न्यूज 10th October 2025 , 8:13 PM
राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

कपिलवस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगरस्तरीय समिति गठन गरिएको छ । बलराम प्रसाद बारीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा उपाध्यक्षमा जय प्रकाश पाण्डेय र राम दास यादव, सचिवमा पारसराम कोरी, सह–सचिवमा सोनी पासी, कोषाध्यक्षमा भुलाई चमकटिया चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अखिलेश प्रसाद कुर्मी, सागर कहांर, विन्ध्याचल पासी, सुनिल आरखलगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला अध्यक्ष कैलाश अग्रहरी रहेका थिए । उनले पार्टी देशभरका अधिकार, पहिचान र सभ्यता–संस्कृतिको रक्षा गर्ने उद्देश्यले गठन गरिएको बताउँदै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सशक्त संगठन निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष अग्रहरीले भने, “हाम्रो संघर्ष अधिकार र पहिचानका लागि हो । यो पार्टी अन्तिम लडाइँका लागि तयार गरिएको हो, जसले देशभरका उपेक्षित समुदायको आवाज बुलन्द गर्नेछ ।”

कार्यक्रममा नवगठित नगर समिति पदाधिकारीहरूले संगठन विस्तार र जनताको अधिकार सुनिश्चितताका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज