Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता

Author Avatar साझा न्यूज 16th October 2025 , 2:25 PM
प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ। नेपाल सरकार, एशियाली विकास बैंक (ADB) र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो भवनको निर्माण जिम्मेवारी Contech–Babul–NB JV नामक संयुक्त कम्पनीले पाएको हो।

भवन निर्माण कार्य २०८४ साल असोज २७ गते (१३ अक्टोबर २०२७) सम्म सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ भने कुल लागत रकम रु. २५ करोड ७० लाख ८६ हजार ६९८ निर्धारण गरिएको छ।

भवन निर्माण लुम्बिनी साँस्कृतिक नगरपालिका–३ अन्तर्गत लन्कापुर र ठुलो पडरियाको बीचमा, तेलार नदी नजिक गरिनेछ।

कार्यवाहक नगरप्रमुख  कल्पना हरिजनका अनुसार, यो महत्वपूर्ण योजना यहाँसम्म ल्याउन नगरवासी, वडा नं. ३ का बासिन्दा, नगर कार्यपालिका, वडा समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी कार्यालय भैरहवा, भूमि व्यवस्था विभाग काठमाडौं, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय, नेपाल सरकार, एडीबी लगायत सबैको सक्रिय सहयोग र समन्वय रह्यो।

 

उहाँले सबैमा आभार व्यक्त गर्दै भन्नुभयो, “अब यो भवन तोकिएको मापदण्डअनुसार गुणस्तरिय रूपमा र निर्धारित समयमा सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ। नगरवासीहरूको निरन्तर निगरानी र सहयोगले यो योजना सफल हुनेछ भन्ने विश्वास लिएको छु।”

उहाँले ठेक्का सम्झौता भएसंगै जनप्रतिनिधिहरुको बर्षौको सपना पुरा हुने कामको प्रारम्भ भएको बताउदै यसले आफुहरुमा सकारात्मक उर्जा थप्ने काम गरेको बताउनुभयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरपालिकाले द्रुत गतिमा निर्माण कार्य समयमै  सम्पन्न गर्न निरन्तर निगरानीका साथ लाग्ने बताउनुभयो । उहाँले यस भवन निर्माणपछि नगर प्रशासनलाई अझ सशक्त र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

भर्खरै प्रकाशित

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज