Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालय अस्पतालका चमेना गृहको अनुगमन

Author Avatar साझा न्यूज 12th December 2025 , 4:00 PM
विद्यालय अस्पतालका चमेना गृहको अनुगमन

कपिलबस्तु । जिल्लाका बाणगंगा नगरपालिकाका सामुदायिक तथा निजी विद्यालय र अस्पतालमा सञ्चालन हुँदै आएका चमेना गृहहरूको अनुगमन गरिएको छ । विद्यालय तथा अस्पतालमा सञ्चालन हुँदै आएको चमेना गृहहरुको अवस्था बुझ्ने उक्त अनुगमन गरिएको हो ।
सो अवसरमा बोल्दै कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पद्मलाल लामिछानेले चमेना गृहहरूको दर्ता, संरचना, सरसफाइ तथा खाद्य सामग्रीको अवस्था परीक्षण गर्दा धेरैले कानुनी प्रक्रिया पुरा नगरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो “दर्ता नगरेर सञ्चालनमा रहेका चमेना गृहलाई अबिलम्ब दर्ता गराउन निर्देशन दिइएको छ”।
अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले एक साताभित्र सबै चमेना गृह दर्ता अनिवार्य गर्ने र प्रत्येकले मुल्य सूची स्पष्ट रूपमा टाँस्नुपर्ने व्यवस्था लागू गरिने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र सिहंह लोधका अनुसार अनुगमनका क्रममा प्रयोगका लागि अयोग्य ठहरिएका आँखाद्य तेलहरू तत्काल नष्ट गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालय र अस्पतालका चमेना गृहमा खाद्य स्वास्थ्य संवेदनशील विषय भएकाले अनुगमनलाई नियमित बनाइएको छ ।”
बाणगंगा नगरपालिकाको ओदारी, सिद्धिपुर, गजेहडा पिपरा लगायतको क्षेत्रमा सञ्चालित करिब एक दर्जन विद्यालय तथा अस्पतालहरुको चमेनागृहमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम पोखरेल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज