Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भूमिहिन कृषकहरुलाई अवलोकन भ्रमण

Author Avatar साझा न्यूज 26th December 2025 , 11:42 PM
भूमिहिन कृषकहरुलाई अवलोकन भ्रमण

कपिलवस्तु । बि.एम.जेड ÷डब्लु.एच.एचको आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको आयोजनामा सञ्चालित सुधारिएको खाद्य प्रणाली परियोजना अन्र्तगत ४ दिवसिय भूमिहिन कृषकहरुलाई अवलोकन भ्रमण गराईएको छ ।
२३ डिसेम्बर २०२५ दिन सिराहा जिल्लाको भगवानपुर गाउपालिका वडा न १ भगवानपुर स्थित रहेको दलित महिला कृषक समुहमा समुहका सदस्यहरुले गरेको सामुहिक माछा पालन र ब्यवसायिक तरकारि खेतिको अवलोकन गराईएको थियो ।

त्यसैगरि सिराहा जिल्लाको भगवानपुर गाउपालिका वडा न १ मा रहेका ४० जना मुसहर समुदायका सदस्यहरुले २ कठ्ठा का दरले ८० कठ्ठा अर्थात ४ बिगाहा पक्की जमिन भाडामा लिएर माछा पालन तथा ब्यवसायिक तरकारि खेतिको अवलोकन कपिलबस्तु जिल्लाको यशोधरा गाउपालिका,मायादेबि गाउपालिका र शुद्धोधन गाउपालिकाका कृषकहरुले अवलोकन गरेका थिए । ४० जना मुसहर समुदायका सदस्यहरुले ४० कठ्ठा मा गरेको माछा पालन तथा ब्यवसायिक तरकारि खेतिको भाडा रकम बार्षिक रु१७३०००। भगवानपुर गाउपालिकाले तिरे दिने रहेछ । हाल त्यो समुहका सदस्यहरुले गरिरहेको ब्यवसायिक माछा पालन तथा ब्यवसायिक तरकारि खेति बिस्तार गरि आफूले सोचे भन्दा बढी आम्दानि गर्ने गरेको बताउछन र समुहमा बचत पनि गर्ने गरेका छन ।

त्यस पश्चात सिराहा जिल्लाको अग्नी साईर कृष्णासवरन गाउपालिका वडा न २ मा रहेको महिला कृषक समुहका सदस्यहरुले गरेको ब्यवसायिक लसुन खेतिको अनुगमन गरिएको थियो । गरिब,दलित तथा भूमिहिन किसानहरुलाई समाबेश गरि गठन गरिएको २७ वटा समुहका सदस्यहरुले बिना खनजोत गरि लसुन लगाउने गरेको बताउछन । त्यस गाउपालिकामा पशु छाडा चौपाय नरहेको र घान काटिसके पश्चात घान खेतमा आगो लगायने चलन नरहेको कारण घानको गँजमा लसुन लगाईदिने र लगाएको लसुनलाई गोडमेल र खनजोत नगर्नु पर्ने भएको हुदा धेरै उत्पादन हुने गरेको बताए ।

सोहि समुहका सदस्यहरुलाई १ के.जि लसुनको बिउ उपलब्ध गराई लसुन खेति गरिरहेको सोहि समुहका अध्यक्ष सुमित्रा देबि चौधरी बताउछिन । अहिले समुहका सदस्यहरुले २ कठ्ठा का दरले जग्गा भाडामा लिएर खेति गरिरहेको बताउछिन । समुहका सदस्यहरुलाई कस्पोष्ट मल,भर्मिङ्ग कम्पोष्ट मल र गड्यौले मल बनाउनका लागि तालिम दिई कम्पोष्ट मल तयार गरिरहेको र आफने खेत तथा बारिमा प्रयोग गर्नाले उत्पादन पनि बढेको बताउछिन । र स्थानिय कृषि सहकारि संग समन्वय गरि समुहका सदस्यहरुलाई गहुको बिउ पनि उपलब्ध गराउने गरेको र समुहका सदस्यहरुलाई उत्प्रेरणा जगाउने हिसाबले खुमलटार जातको आलु बिउ पनि बितरण गरेको बताउछिन ।

त्यस पश्चात सप्तरी जिल्लाको खडकनाथ नगरपालिका वडा न ४ अमाहा स्थित रहेको राम जानकि कृषक समुहका सदस्यहरुले गरेको ब्यवसायिक तरकारि खेतिको अनुगमन गरिएको थियो । सोहि समुहका सदस्यहरुले बिद्यालयको २५ कठ्ठा भाडामा लिएर समुहका ६ जना किसानहरुले बिभिन्न जातको तरकारिहरु लगाई तरकारि उत्पादन गरिरहेको देखियो । जङ्गलको बिचमा जग्गा रहेको र जङ्गली जनावरहरुको आतङ्क बावजुत पनि समुहका ६ जना महिलाहरुले हिक्मत नहारिकन खेति बिस्तार गरि खेति गरि आफना बालबालिकाहरु पठन पाठन गराईरहेको बताउछिन ।

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा न २ कमलपुर स्थित रहेको चन्द्रमुखि कृषक समुहले गरेको ब्यवसायिक तरकारि खेतिको अनुगमन गरिएको थियो । समुहमा २५ जना रहेको र २५ जनाले नै ब्यवसायिक तरकारी खेति गरिरहेको देखियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज