Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षक विद्यार्थीलाई न्यानो कपडा

Author Avatar साझा न्यूज 5th January 2026 , 1:04 PM
शिक्षक विद्यार्थीलाई न्यानो कपडा

रेसुङ्गा (गुल्मी), पुस २१ गते । भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।

सत्यवती गाउँपालिका –८ भार्सेको जनसहयोग माध्यमिक विद्यालयका २० जना शिक्षक स्टाफ र ११५ जना बिद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको अगुवा नरबहादुर बुढाथोकी ‘नरु’ ले जानकारी दिनुभयो ।

भार्सेली समाज हङकङले तीन वर्षदेखि विद्यालयमा निरन्तर कपडा वितरण गरिरहेको छ ।  विद्यार्थीलाई विद्यालयप्रति आकर्षण गराउने र चिसोबाट बच्न पनि सहयोग पुग्ने उद्देश्यले भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको अगुवाइमा विद्यालयका शिक्षक स्टाफ र विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।

भार्सेकै दबुङ्ग आधारभूत विद्यालय र पैयाँपाटा बालशिक्षामा समेत ३५ जना शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने अगुवा बुढाथोकीले बताउनुभयो । भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट बुढाथोकीले भार्से बाहेकका विद्यालयमा पनि स्टेशेनरी तथा प्रविधि सहयोग गर्दै आउनुभएको छ ।

सहयोगी थापा परिवारले अहिले पनि जुहाङ्गकै गुरुङ्ग गाउँमा स्टेशनरी प्रदान गरेको छ । सत्यवती गाउँपालिका –८ का वडाध्यक्ष होमबहादुर रानाले भासेली समाज हङकङ र लेफ्टिनेण्ट बुढाथोकीको गाउँप्रतिको सामाजिक भावना उत्कृष्ट रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज