Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवा समाजसेवी तथा राजनितिकर्मी त्रिपाठीलाई मातृ शोक

Author Avatar साझा न्यूज 5th January 2026 , 9:49 PM
युवा समाजसेवी तथा राजनितिकर्मी त्रिपाठीलाई मातृ शोक

साझा न्यूज संवाददाता, कपिलवस्तु । युवा समाजसेवी तथा राजनितिकर्मी ध्यानेन्द्रमणि त्रिपाठीलाई मातृशोक परेको छ । युवा नेता त्रिपाठीकी ८२ वर्षीय आमा सुमित्रा त्रिपाठीको तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक स्वर्गीय त्रिपाठीको पार्थिव शरीरलाई वाणगंगा नदीको स्थानीय रामघाटमा अन्तिम दाह संस्कार सम्पन्न गरिएको छ ।

मृतक आमा त्रिपाठीको शवलाई अन्तिम श्रद्धान्जली प्रकट गर्न लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, पुर्व मन्त्री बृजेश कुमार, गुप्ता, पुर्व मन्त्री दान बहादुर चाैधरी, पुर्व मन्त्री तथा नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्र राज आचार्य, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम मुसलमान, कांग्रेस नेता अतहर कमाल, आशीष शर्मा, नेकपा एमालेका जिल्ला अध्यक्ष बाबुराम खनाल, राष्ट्यि सभाका पुर्व सांसद दिर्घनारायण पाण्डेय, मधेशवादी नेताहरु रविदत्त मिश्रा, ओमकारनाथ शुक्ला, डा.कालीपद शर्मा जोनसोन लगायतका नेताहरु त्रिपाठी निवास र दाह संस्कार स्थल वाणगंगा नदीको रामघाट पुगेका थिए ।

मृत आत्माको चीर शान्तिको कामना गर्दै कालिका स्वावलम्वन सामाजिक केन्द्र लगायत विभिन्न संघ संस्थाले मृतक परिवारजन प्रति शोक समवेदना प्रकट गरेका छन् । मृतक त्रिपाठीका ५ जना छोरा र १ छोरी छन् ।

युवा नेता त्रिपाठी नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला कोषाध्यक्ष हुन् । उनले आफुले नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्ष पदबाट केही महिना अघि नै राजीनामा दिई सकेर हाल आफु स्वतन्त्र अवस्थामा रहेको बताएका छन् ।

युवा नेता त्रिपाठी हाल कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तुमा वित्त प्रवन्धक पदमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज