एमालेबाट एमाले परित्याग गरेका बृजेशकुमार गुप्ताले तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिने भएका छन् । कपिलवस्तु २ मा स्वतन्त्र रूपमा निर्वाचनमा उठ्ने बताउँदै आएका गुप्ता नेकपाबाट उठ्ने भएका हुन् ।
उनले आज बिहानमात्र तारा चुनाव चिह्न लिएर उठने निर्णय गरेका हुन् । उनी दुई पटक प्रतिनिधि सभा र दुई पटक संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् ।
















































