Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवलपरासीमा एकै क्षेत्रमा कांग्रेसका दुई जनाको मनोनयन

Author Avatar साझा न्यूज 21st January 2026 , 1:03 PM
नवलपरासीमा एकै क्षेत्रमा कांग्रेसका दुई जनाको मनोनयन

पश्चिम नवलपरासी, माघ ७ गते । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएपछि अधिकारिकता विवाद सृजना भएको छ । देवेन्द्रराज कण्डेल र भीमबहादुर थापा ‘भरत’  दुवै जनाले कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीको पत्र देखाएपछि दुवै जनाको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता भए पनि अधिकारिकता एक जना मात्र उम्मेदवारले पाउने भएकाले यसको टुङ्गो लाग्न बाँकी रहेको जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद  आचार्यले जानकारी दिनु भयो । उहाँ अनुसार बुधबार अपराह्न पौने चार बजे दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । अधिकारिकता जाँच गरी एक जनाको उम्मेदवारी कायम हुने आचार्यले बताउनु भयो ।

कण्डेलले उम्मेदवारी दर्ताको तयारी गरिरहेको बेलामा थापाले त्यसअघिकै आएर उम्मेदवारी दर्ता गराउनु भएको थियो । कण्डेल कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुनु हुन्छ भने थापा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख हुनु हुन्छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा क्षेत्र नम्बर ञ् बाट नेपाली कांग्रेसका बिनोद चौधरीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी सोही क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) बाट जनता प्रगतिशील पार्टीका हृदयस त्रिपाठीले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री रहनुभएका बिक्रम खनालले मनोनयन दर्ता गर्नु भयो । नेकपा एमालेबाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद  पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ यसअघि विगठित प्रतिनिधि सभाको सदस्य हुनु हुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख रहनु भएका नरेन्द्रकुमार गुप्ताले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट लेखनाथ खरेलले मनोनयन दर्ता गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट बाग्लुङका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराउनु भएको छ । जसपा नेपालबाट क्षेत्र नम्बर २ मा देवेन्द्र यादवको मनोनयन दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज