Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा मनोनयन दर्ता उत्साहजनक

Author Avatar साझा न्यूज 21st January 2026 , 1:09 PM
कपिलवस्तुमा मनोनयन दर्ता उत्साहजनक

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामुहिक फोटो खिचाउदै नेपाली कांग्रेस, रास्वपा र नेकपा एमालेका उम्मेदवार ।

तौलिहवा(कपिलवस्तु), माघ ७ गते । कपिलवस्तुको तीन वटै क्षेत्रमा मनोनयन दर्ता  उत्साहजनक भएको छ । आगामी फागनु २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको कार्य मङ्गलबार उत्साहजनक भएको हो ।

कपिलवस्तु क्षेत्र नं. २ को सदरमुकाम तौलिहवामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनितिक दल र स्वतन्त्रले उम्मेदवारी दताए गराएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल, जनमतपार्टी र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कपिलवस्तुमा कुनै नयाँ पार्टीहरुले पनि पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ बाट अतहर कमाल मुसलमान, क्षेत्र नं. २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, एमालेका तर्फबाट क्षेत्र नं. १ मा विश्रामप्रसाद थारु, क्षेत्र नं. २ मा दृर्ग नारायण पाण्डेय र क्षेत्र नं. ३ मा विरेन्द्र कनौडियाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै रास्वपाबाट कपिलवस्तु क्षेत्र नं. १ मा मोहन आचार्य, क्षेत्र नं. २ मा विक्रम सिंह थापा र क्षेत्र नं. ३ मा प्रकाश राजौरियाले उम्मेदवारी दिनुभएको हो ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं. १ मा कृष्ण बहादुर कुंवर, क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ मा एहसान मुसालमान रहनुभएको छ ।

त्यस्तै, राप्रपाबाट क्षेत्र नं. १ मा शत्रुहन विलास सिंह चौधरी, क्षेत्र नं. २ मा विष्णु प्रसाद भण्डारी र क्षेत्र नं. ३ मा प्रेम शंकर शुक्ला उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, जसपा नेपालले कपिलवस्तु क्षेत्र नं. १ मा बब्बु सिंह यादव, क्षेत्र नं. २ मा राम नेवास यादवलाई उम्मेदवार बनाएको छ ।

कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन । मुख्य निर्बाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको निर्बाचन अधिकृत कुबेर पाण्डेयले बताउनुभयो ।

कपिलवस्तुमा २०७९ को निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेका बलराम अधिकारी, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा एमालेबाट मंगलप्रसाद गुप्ता निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज