Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घरदैलो तथा भेटघाट अभियानमा आचार्य, स्थानीयसँग प्रत्यक्ष संवाद

Author Avatar साझा न्यूज 30th January 2026 , 9:33 PM
घरदैलो तथा भेटघाट अभियानमा आचार्य, स्थानीयसँग प्रत्यक्ष संवाद

कपिलवस्तु, माघ १६ गते । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले महाराजगंज नगरपालिका वडा नं. ४ करहवा गाउँ तथा यशोधरा गाउँपालिका वडा नं. ७ मार्यादपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

करहवा गाउँमा आयोजित कार्यक्रममा आचार्यले महिला समूह तथा स्थानीय बासिन्दासँग भलाकुसारी गर्दै जनतासँगको साथ र सहकार्य नै आफ्नो प्रमुख शक्ति भएको बताउनुभयो। उहाँले स्थानीय समस्या, विकासका आवश्यकता तथा जनचासोका विषयमा प्रत्यक्ष रूपमा सुझाव संकलन गरिएको उल्लेख गर्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

कार्यक्रमका क्रममा स्थानीय महिलाहरूले रोजगारी, स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। आचार्यले ती विषयलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटिएको जनाउँदै निर्वाचित भए प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो।

यसैगरी यशोधरा गाउँपालिका वडा नं. ७ मार्यादपुरमा आयोजित भेटघाट कार्यक्रममा पनि उहाँले मतदातासँग छलफल गर्दै लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकासका पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीले सडक, सिँचाइ तथा कृषि विकासका विषयमा ध्यानाकर्षण गराएका थिए।

घरदैलो तथा भेटघाट कार्यक्रममा कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, वडा अध्यक्ष चन्द्र प्रकाश दुबे, प्रमोद चौधरी, पूर्व वडाध्यक्ष सुशील चौधरी, क्षेत्रीय सचिव परुवालाल यादव लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज