Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

“बदलियो कांग्रेस, अब देश बदल्ने जिम्मा हाम्रो” : आचार्यको प्रतिबद्धता

Author Avatar साझा न्यूज 24th February 2026 , 10:38 AM
भएको कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ः सुरेन्द्र राज आचार्य

कपिलवस्तु, फागुन १२ गते । कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र राज आचार्य ले जनताको विश्वास र सक्रिय संगठनकै बलमा निर्वाचन जित्ने दाबी गर्नुभएको छ। घरदैलो तथा जनआशीर्वाद कार्यक्रमका क्रममा उहाँले विगतमा गरेका प्रतिबद्धता र जनताबाट प्राप्त सुझावलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो।
उहाँले हरेक वडामा पार्टीको बलियो संगठन रहेको र भातृ तथा शुभेच्छुक संगठनहरू सक्रिय रूपमा परिचालित रहेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो। “हामी जनताको घर–घरमा पुगिरहेका छौँ, जनताका समस्या सुन्दैछौँ र समाधानको स्पष्ट कार्ययोजना लिएर आएका छौँ,” उहाँले भन्नुभयो।
जेन्जी आन्दोलनपछि नेपाली कांग्रेस ले संगठनलाई आमूल परिवर्तन गर्दै नयाँ ऊर्जा र दृष्टिकोणका साथ अघि बढेको उहाँको भनाइ छ। “बदलियो कांग्रेस, बदल्छ देश” भन्ने नारालाई आत्मसात गर्दै कांग्रेसले विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो।
आचार्यले लुम्बिनी प्रदेशमा कांग्रेसले उल्लेख्य सफलता हासिल गर्ने दाबी गर्दै मुलुकलाई वर्तमान चुनौतीबाट निकास दिन सक्षम राजनीतिक शक्ति कांग्रेस नै भएको जिकिर गर्नुभयो। घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त सुझावलाई आफ्नो आगामी कार्ययोजना र नीतिमा समेट्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज