Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

Author Avatar साझा न्यूज 29th March 2026 , 9:13 AM
कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

काठमाडौं : सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

अस्ति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीको बुँदा नम्बर ८९ मा यो व्यवस्था उल्लेख छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो।

आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने कार्ययोजनामा उल्लेख छ ।

विद्यार्थीहरूमा मनोवैज्ञानिक असर र अनावश्यक दबाव नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ ।

यसको सट्टा विद्यार्थीको सिकाइ मूल्याङ्कनका लागि दबाबरहित र मनोवैज्ञानिक रूपमा उपयुक्त हुने वैकल्पिक प्रणाली तयार गरिने सरकारको योजना छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

भर्खरै प्रकाशित

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज