Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Avatar साझा न्यूज 2nd June 2026 , 1:02 PM
उद्धार गरिएकी महिलाको मृत्यु

जिल्लाको महाराजगञ्ज नगरपालिका ६ सानो बुटहनिया स्थित तौलिहवा–बहादुरगंज हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको लु ३६ प १९९४ नम्बरको होण्डा युनिकन १५० सिसी मोटरसाइकलले बाटो पार गर्दै गरेकी पैदलयात्री महाराजगञ्ज नगरपालिका ६ सानो बुटहनिया निवासी करिब ५० वर्षीया सबिता रैदासलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रैदासको दायाँ खुट्टा र पेटमा चोट लागेको थियो । घाइते अवस्थामै उहाँलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको थियो ।

थप उपचारका लागि बुटवल लैजाँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर बनेपछि जिल्ला अस्पताल तौलिहवामा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालकका भान्जा महाराजगञ्ज नगरपालिका ४ महुवा निवासी १० वर्षीय अजित चौधरी घाइते भएका छन् । उहाँको बाँया खुट्टा र दायाँ हातमा चोट लागेको छ । यस्तै मोटरसाइकलमा सवार चालककी बहिनी ६ वर्षीया अनुस्का चौधरीको दायाँ हात र निधारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ । मोटरसाइकल चालक विजयनगर गाउँपालिका–३ नदैया निवासी २८ वर्षीय रविप्रसाद चौधरी हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक राजन ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज