Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

Author Avatar साझा न्यूज 23rd August 2026 , 8:36 PM
भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको सुअवसरमा काठमाडौँ स्थित भारतीय दूतावासको आयोजनामा कपिलवस्तुको तौलिहवामा भव्य सांगीतिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमले नेपाल र भारतबीचको शताब्दीऔ पुरानो सांस्कृतिक, सामाजिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।
कार्यक्रममा प्रसिद्ध भारतीय गायक राजेश पाण्डेले æजब शून्य दिया मेरे भारत ने, दुनिया को तब गिन्ती आयोæ, æहै प्रीत जहाँ की रीत सदाæ, æमैं गीत वहन का गाता हूँæ लगायतका लोकप्रिय देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपाल–भारत सम्बन्ध केवल दुई राष्ट्रबीचको कूटनीतिक दायरामा मात्र सीमित नरही गहिरो सांस्कृतिक र पारिवारिक बन्धनमा आधारित रहेको बताउनु भएको थियो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको कपिलवस्तुमा यस्ता कार्यक्रम हुनु दुई देशबीचको साझा बौद्ध र सांस्कृतिक सम्पदाको प्रतीक भएको उल्लेख गर्नुभएको थियो ।
भारतीय दूतावासका संयोजक वसीम मलिकले कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने प्रमुख अतिथि, कलाकार तथा सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिँदै यस्ता सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सद्भाव र मित्रतालाई अझ बलियो बनाउने धारणा राखेका थिए ।
लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले समन्वय गरेको उक्त कार्यक्रममा कार्यक्रम संचालक दुतावासका किमोद थापा ले गर्नु भएको थिए विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, विजय गाउँपालिकाका अध्यक्ष गोपाल थापा र सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी। सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, प्रहरी उपरीक्षकहरू मनोहर भट्ट र गोपाल अधिकारी तथा अनुसन्धानका हितेन्द्र कुँवर पूर्व राज्यमन्त्री रिना नेपाल पूर्व जिविसा उपसभापति कालीप्रसाद शर्मा को उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले भारतीय संगीत तथा सांस्कृतिक प्रस्तुतिको भरपुर आनन्द लिएका थिए भने आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज