Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Author Avatar साझा न्यूज 1st September 2026 , 6:41 AM
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ १६ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९७ पैसा र बिक्रीदर १५२ रुपियाँ ५७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ २९ पैसा र बिक्रीदर १७६ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ८४ पैसा र बिक्रीदर २०६ रुपियाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ र बिक्रीदर १८८ रुपियाँ ७४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ८४ पैसा र बिक्रीदर १०९ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४० पैसा र बिक्रीदर ११९ रुपियाँ ८७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६२ पैसा र बिक्रीदर २२ रुपियाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४८ पैसा र बिक्रीदर ४० रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६९ पैसा र बिक्रीदर ४१ रुपियाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३८ पैसा र बिक्रीदर ४१ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ११ पैसा र बिक्रीदर ११ रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८६ पैसा र बिक्रीदर १५ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५८ पैसा र बिक्रीदर २३ रुपियाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३९ पैसा र बिक्रीदर १९ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ०८ पैसा बिक्रीदर ४०४ रुपियाँ ६७ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ७४ पैसा र बिक्रीदर ३९६ रुपियाँ ३० पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भर्खरै प्रकाशित

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज