Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

Author Avatar साझा न्यूज 5th September 2026 , 12:38 PM
प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको १३औँ साधारण सभा तथा आठौँ शाखा अधिवेशन यही भदौ २७ गते शनिबार हुने भएको छ ।

शाखाको तौलिहवामा बसेको बैठकले अधिवेशनको मिति तय गर्नुका साथै अधिवेशन सफल बनाउन आवश्यक विभिन्न तयारीसम्बन्धी निर्णय गरेको हो ।

बैठकले पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई प्रदान गरिँदै आएको प्रमोदराज स्मृति पत्रकारिता पुरस्कार अञ्जु लामिछाने, सविता तेली र कृष्णप्रसाद पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रेस युनियन कपिलवस्तुका पूर्वअध्यक्ष गोपाल भण्डारी र राजु खराललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

अधिवेशनका लागि निर्वाचन समिति समेत गठन गरिएको छ । अधिवक्ता शम्भु सैनीको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रवीणकुमार श्रीवास्तव र प्रेस युनियनका पूर्वअध्यक्ष मनोज पौडेल रहनुभएको छ ।

शाखा सभापति खगप्रसाद चापागाईँले अधिवेशनलाई सफल बनाउन आवश्यक पूर्वतयारीका लागि बैठकबाट विभिन्न निर्णय गरिएको बताउनुभयो ।

बैठक शाखा सभापति खगप्रसाद चापागाईँको अध्यक्षता तथा सचिव अंकुश श्रीवास्तवको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारद कोहार, शनिउल्ला धोबी, महासङ्घका पूर्वअध्यक्ष तथा शाखाका पूर्वउपाध्यक्ष किरण मान बज्राचार्य, कार्यसमिति सदस्यलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

बङ्गलादेशबाट १५ करोड २० लाख रुपियाँ सहयोग

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

दश दिनदेखि छोराको पर्खाइ, जीवित उद्धारको खबरले पलायो आशा

भर्खरै प्रकाशित

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

सप्तरीमा ८० बोरा गाँजा बरामद

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

उद्धार गरिएकी महिलाको मृत्यु

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज