Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

Author Avatar साझा न्यूज 13th October 2026 , 5:03 PM
दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङ, असोज २७ गते । दाङमा १९० जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङको समन्वय तथा त्रिभुवननगर जेसीज घोराहीको आयोजनामा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको प्राङ्गणमा आयोजित शिविरमा सञ्जीवनी डेन्टल क्लिनिक र नेशनल प्याथ ल्याब घोराहीले प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको सुगर, रक्तचाप, दाँत तथा मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष मीनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, स्वास्थ्यकर्मी, जेसीजका पदाधिकारी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

भर्खरै प्रकाशित

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज