Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मन्चद्वारा १५परिवारलाई राहत बितरण

Author Avatar साझा न्यूज 8th June 2021 , 8:36 PM
औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मन्चद्वारा १५परिवारलाई राहत बितरण

–सुबिन विश्वकर्मा (धरान)

सुनसरीको बराहक्षेत्र नगरपालिका- २ मा रहेको औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मन्च चतराले राहत बितरण गरेको छ ।

पछिल्लो केहिसमय यता कोरोनाभाइरसले सिर्जित विषम परिस्थितिमा स्थानीय क्षेत्रमै धेरै परिवारको घरमा चुल्हो बल्न नसकिरहेको अवस्थालाई मध्यनजर गरि सस्थाको पहलमा राहत वितरण गरिएको अध्यक्ष उदय ठटालले बताए । उनकाअनुसार यो पहिलो चरणको राहत हो भने प्राथमिकताका आधारमा दोस्रो, तेस्रो चरणमा वितरण गरिनेछ ।

पहिलोचरण अन्तर्गत मंगलबार बराहक्षेत्रका अति बिपन्न १५ परिवारलाई चामल, दाल, तेल, नुन राहतस्वरुप बितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल १०केजी, दाल १केजी, तेल १पोका, नुन १पोका, सोयाबिन २केजि, चिउरा १केजि र माक्स प्रदान गरिएको अध्यक्ष ठटालले जनाए ।

यस कार्यको लागि विभिन्न स्थानहरुबाट दाताहरुले सहयोग गरेका हुन् भने संस्थाले समन्वय गरेको हो । नगद तथा जिन्सी सामान दिई सहयोग गर्नेहरुमा सुनिल अग्रवाल, भावना तामाङ, राजन बस्नेत, सम्भु बानिया, रमेश लोहनी, दिपक ठटाल, देब किरण राई, भबिम राउत, महेन्द्र कुमार राई, अन्जु धामी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज