Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामुदायिक अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री

Author Avatar साझा न्यूज 11th June 2021 , 6:39 PM
सामुदायिक अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामाग्री

ईसाझा न्यूज । संवाददाता
कपिलवस्तु, जेठ २८

कपिलवस्तुमा कोरोना संक्रमितको सुरक्षा सतर्कताका लागि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । बाणगङ्गा नगर स्थित वडा-४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुदा स्वास्थ्यकर्मी र डाक्टरलाई कोरोना भाईरस संक्रमितको उपचार गर्न समस्या भईरहेको कुरा संचार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सहयोगको हात बढाएको छ ।

थाई मोनाष्ट्रीले अक्सिजन कन्सनट्रेटर-२ अक्सिमिटर २ थान,मास्क , सेनिटाईजर र ग्लोब्स सहयोग प्रदान गरेको हो । लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीको सक्रियतामा मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले बाणगङ्गाका नगर प्रमुख मंगल प्रसाद थारु को गरिमामय उपस्थिति मा अस्पताल का व्यवस्थापक लाई प्रदान गरे ।

भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउदा खुसी भएको बताए ।उक्त कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले संस्था सङ्गै विशेष सहयोगका लागि भुमिका खेल्नुहुने राजेश ग्यवालीलाई समेत धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा थप सहयोगको लागि अस्पताल प्राङ्गणमा बुद्धमुर्ति स्थापना गर्नका लागि सहयोग समेतका लागि आग्रह गर्नुभएको थियो भने नगर प्रमुख मङ्गल थारुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अस्पताल संचालक समिती सदस्य बिष्णु न्यौपाने,सागर श्रेष्ठ, उधोग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे युवा समाजसेवी शक्ति सिं ठकुरी,दिनेश छेत्री ,मीन थापा, सुशील सिं ठकुरी,SSDC का अध्यक्ष तेज प्रसाद आचार्य, लगायतको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज