Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Author Avatar साझा न्यूज 15th June 2021 , 4:04 PM
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित सम्वन्धमा सभामा निणायार्थ प्रस्तुत गरेको कार्यक्रम बहुमतले पारित गरेको बताउनुभयो । गत शनिवार प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदैं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुन आव्हान गर्नुभयो । उहाँले आगामी दिनमा देखिएका समस्याहरुलाई सर्वदलीय बैठक बसेर समाधान खोजिने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशले गरेका काममा प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्न सुझाव दिनुभयो ।

मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीय कार्यक्रमहरु नीति तथा कार्यक्रममा ल्याइएको, कर्णालीमा लगानी भित्र्याउने नीति ल्याएको, नमूना सहरको अध्ययन्, एकीकृत सडक संजाल, एकीकृत बस्ती विकासलगायतका प्रदेशको दीर्घकालीन विकासका कार्यक्रमहरु ल्याएको दावी गर्नुभयो । साथै उहाँले विगत वर्षका कार्यक्रमहरुलाई नै निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले एमालेले उठाएका विषयलाई सत्तापक्षले गम्भीररुपमा लिन आग्रह गर्नुभयो । उहाँले समय नभएको हुँदा विरोध यथावत राख्दै प्रदेश सरकारका कामलाई सहज गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

भर्खरै प्रकाशित

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

सर्लाहीमा घुमुवा परिचालन गरी असुली गराइएको आरोप, एसपी खड्कामाथि प्रश्न

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज