Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नाै बर्षपछि चेक गणतन्त्र युराेकपकाे क्वाटरफाइनलमा, नेदरल्याण्ड्स २-० ले पराजित

सन् १९७६ को च्याम्पियन चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ

Author Avatar साझा न्यूज 28th June 2021 , 12:02 AM
नाै बर्षपछि चेक गणतन्त्र युराेकपकाे क्वाटरफाइनलमा, नेदरल्याण्ड्स २-० ले पराजित

नेदरल्याण्ड्सलाई हराउँदै चेक गणतन्त्र युरो कपको क्वाटरफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा चेकले नेदरल्याण्ड्सलाई दुई शुन्यले हरायो ।

बुडापेष्टको पुस्कास एरिनामा भएको खेलमा चेकको टिममा होल्स र प्याट्रिक ले एक एक गोल गरे । १० खेलाडीमा झरेको नेदरल्याण्ड्सविरुद्ध चेकले खेलको ७७ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा नेदरल्याण्ड्सले उत्कृष्ट मौका खेर फाल्यो । उसका डोनेल मलेनले निकै राम्रो अवसरलाई खेर फाले ।

५५ औं मिनेटमा नेदरल्याण्ड्ससका डी लिटले सोझै रातो कार्ड पाए । १० खेलाडीमा झरेको नेदरल्याण्ड्सविरुद्ध चेकले ६८ औं मिनेटमा अग्रता बनायो । कालासको पासमा होल्सले गोल गर्न सफल भए ।

खेलमा एक गोलले अगाडी रहेको चेकले ८० औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि होल्सको पासमा प्याट्रिकले गोल गर्न सफल भए ।

त्यसपछि नेदरल्याण्ड्सले गोल गर्ने निकै अवसर पाएपनि सफल भएन । जसका कारण यो पटकको युरोकपमा पनि नेदरल्याण्ड्सको यात्रा अन्तिम १६ मा नै सकिएको छ । यो जितपछि चेक सन् २०१२ पछि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । सन् १९७६ को च्याम्पियन चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज