Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुधबार थपिए २,९७९ संक्रमित, थप २८ जनाको मृत्यु

Author Avatar साझा न्यूज 7th July 2021 , 6:08 PM
देशभर थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,५२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा २९७९ जना कोरोना संक्रमित थपिएका छन् । ११,८९८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्र ५४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्ख्या मन्त्रालयले जनाएअनुसार काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुधबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा १,३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण दरमा पुनः वृद्धि भएको जनाएको छ । बताइएअनुसार मंगलबार संक्रमण दर २६.५ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज