Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २ साउन २०७८ शनिबार


आजको पञ्चाङ्ग एवम् राशिफल १६ असार २०७८ बुधबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर बर्षा ऋतु वि.सं. २०७८ श्रावण २ गते तद्अनुसार सन् २०२१ जुलाई १७ तारीख शनिबार आषाढ शुक्लपक्ष अष्टमी तिथि चित्रा नक्षत्र शिव पर सिद्धि योग भद्रा करण आनन्दादिमा काण योग चन्द्रमा कन्या राशिमा १२:३४ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:२० मा भयो र सूर्यास्त सांझ १८:५९ मा हुनेछ । अष्टमीव्रत, गोरखकाली पूजा, सुतार कार्कीहरुको कुलोद्धारपूजा ।

आजको राशिफल

समय सफलतादायक छ । पारिवारिक सुख बढ्नेछ । रसरागमा पनि रुचि बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला । रोकिएको काम बन्नेछ । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष – हासविलासमा रुचि बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा विशेष प्रगति हुनेछ । व्यस्तता बढ्नेछ । सुखसुविधाको वस्तु वृद्धि हुनेछ ।

मिथुन – यात्रामा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । व्यस्तता बढ्नेछ । आयस्रोत बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिको साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्त्व बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला ।

कर्कट –आयस्रोत वृद्धि भइ आर्थिक समस्याको समाधान हुनेछ । मान महत्वमा कमी आउने छैन । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।

सिंह – ज्यादा परिश्रमले काम बन्नेछ । उत्साह बढ्नेछ । उच्चाधिकारीको साथ–सहयोग प्राप्त होला कर्ममा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । मित्रजनको साथ रहने छ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । वार्तामा सफलता प्राप्त हुनेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – आयआर्जन बढ्नेछ । साहसिक काम बन्नेछ । मान बर्चश्व रहला । वार्तामा सफलता प्राप्त हुनेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण रहनेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – सफलताको सुख प्राप्त होला । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै मित्रजन र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । वलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

२०७९ माघ १० गते मंगलबारको तपाईको राशिफल

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०७९ बुधबार, ३० नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ पौष २०७९ सोमबार, २ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि