Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

Author Avatar साझा न्यूज 19th July 2021 , 8:27 AM
शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

एजेन्सी । पहिलो खेलमा ७ विकेटको आरामदायी जितसहित श्रीलंकाविरुद्धको एकदिवशीय शृंखलामा भारतले १(० को अग्रता लिएको छ ।

कोलम्बोको प्रेमदाशा रंगशालामा घरेलु टोली श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दा शिखर धवनले ८६ रनको कप्तानी पारी खेले ।

शिखरले ९५ बलमा ६ चौका र १ छक्कासहित अवजित प्रदर्शन गर्दा अर्का ओपनर पृथ्वी शले २४ बलमा ४३ रन बनाए । धवनले दोस्रो विकेटका लागि इशान किसानसँग मिलेर ८५ रन तथा तेस्रो विकेटका लागि मनिस पाण्डेसँग ७२ रनको ठोष साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन् ।

इशानले ४२ बलमा ५९ रनको अर्धशतकीय पारी खेले । मनिसले २६ रन जोडे । सूर्यकुमार यादव ३१ रनमा अविजित रहे ।

इसअघि टस जितेर पहिलो व्यटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रनको मध्यम योगफल खडा गरेको थियो । श्रीलंकाका लागि पुछारक्रममा व्यटिङमा आएका चामिण्डा करुणरत्नेले अविजित ४३ रन बनाए । अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।

नियमित कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, मुख्य बलर जरप्रित बुमराह लगायतलाई आराम दिँदै दोस्रो रोजाईको टिम पठाएर हेपेको आरोप लागिरहेका बेला श्रीलंकाली टोलीका लागि त्यहि टोली नै पर्याप्त बन्यो । ३ एकदिवशीय र ३ ट्वान्टी(२० खेलको शृंखलाका लागि भारतीय टोली कोलम्बो पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज