Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय कीर्तिमान बनाए पनि पहिलो चरणबाटै बाहिरिए एलेक्स


राष्ट्रिय कीर्तिमान बनाए पनि पहिलो चरणबाटै बाहिरिए एलेक्स

टोकियो/ जापान । टोकियो ओलम्पिक २०२० मा १०० मिटर स्विमिङ तर्फ नेपालका एलेक्जेन्डर शाहलाई  पहिलो चरणमा सफलता मिलेको छ । यो राउन्डको लागि उनको उत्कृष्ट प्रदर्शन रहेता पनि उनि सेमिफ़ाइनल खेल्नबाट भने बञ्चित भएका छन् ।

एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।उनले पौडीमा पुरुष १०० मिटर फ्री स्टाइलमा एक सय मिटरको दूरी ५३.४१ सेकेण्डमा पुरा गरे । यसअघि तेह्रौ दक्षिण एशियाली खेलकूदमा उनले ५४.१३ सेकेण्डमा उक्त दूरी पार गरेका थिए । टोकियो ओलम्पिकको पहिलो हिटमा एलेक्जेण्डर प्रथम भएका हुन्। बाँकीको आठ हिटमा एलेक्जेण्डर अन्तिम आठमा समेत परेनन् । अन्तमा उनले ५९ औं स्थानमा चित्त बुझाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

सन्दीप लामिछाने भन्छन् : मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु

सन्दीप लामिछानेको मुद्दा न्यायधीश फुयालको इजलासमा

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

दोस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि दुधाधारी माविलाई

दोस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि दुधाधारी माविलाई

अर्जेन्टिनाका एन्जोलाई कीर्तिमानी रकम खर्चेर चेल्सीले गर्यो अनुबन्ध

अर्जेन्टिनाका एन्जोलाई कीर्तिमानी रकम खर्चेर चेल्सीले गर्यो अनुबन्ध

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

भर्खरै प्रकाशित

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि