Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियो ओलम्पिकमा आज नेपाली गौरव गौरिका सिंहको खेल हुँदै

Author Avatar साझा न्यूज 28th July 2021 , 9:04 AM

टोकियो/जापान । जारी टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडी तथा खेलकुद प्रेमीहरुको लागि आजसम्म खासै उत्साजनक रहन सकेन । यस पटक एथलेटिक्स खेलाडी सरस्वती चौधरी, जुडो खेलाडी सोनिया भट्ट, सुटिङ खेलकी कल्पना परियार, पौडीका एलेक्जेन्डर शाह र गौरिका सिंह सहित ५ जना खेलाडीहरुले ओलम्पिकमा सहभागी हुने अवसर पाएका थिए ।

यि ५ जना मध्ये ३ जना खेलको पहिलो चरणबाटै बाहिरिसकेका छन् । यस अघि बाहिरिएकाहरुमा जुडो कि सोनियाँ भट्ट,सुटिङकि कल्पना परियार र पौडिका एलेक्जेन्डर शाह रहेका छन् । अब बाँकी रहेका २ जना मध्ये २ जना पदकको आशा गरिएको खेलाडी हुन् । यस मध्ये पौडीकी गौरिका सिंह आज ( २८ जुलाई, बुधबार) प्रतियोगितामा सहभागी हुँदैछिन भने दौडकी सरस्वतीको आगमी ३० तारिख खेल हुनेछ ।

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने महत्वपूर्ण अवसर प्राप्त गरेको भएता पनि हालसम्मका खेलाडीहरुले खासै ठूलो छलाङ् मार्न सकेनन् । त्यसो त यसमा खेलाडीहरुको तयारीका लागि निर्माण भएका पूर्वाधारहरु, छुट्टयाईएका बजेट र सरकारी प्राथमिकता आदि समग्र तत्वहरुको भूमिका रहेकोमा कुनै २ मत छैन । खेलमा हारजित स्वभाविक पनि हो । भलै हालसम्म नेपालले कुनै पदक नजितेता पनि ति खेलाडीहरुले देशको नाम भने विश्वका खेलाडीहरु समक्ष सुनाउने/चिनाउने महत्वपूर्ण भूमिका खेलेका छन् ।

आज पौडिको प्रतियोगितामा सहभागी हुँदै गरेकि गौरिका पदको सबैभन्दा बढि आशा गरिएको खेलाडी हुन् । हेरौँ उनको आजको प्रदर्शन कस्तो रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्सनलले  प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आर्सनलले प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै

हमाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यमा चयन

हमाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यमा चयन

भारतले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट खेल्दैन : बीसीसीआई उपाध्यक्ष

भारतले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट खेल्दैन : बीसीसीआई उपाध्यक्ष

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र राजस्थान खेल्दै

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र राजस्थान खेल्दै

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज