Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फ्लोरा डपिलले स्वर्ण पदक जितेर इतिहास बनाइन् ।

Author Avatar साझा न्यूज 28th July 2021 , 4:34 PM
फ्लोरा डपिलले स्वर्ण पदक जितेर इतिहास बनाइन् ।

काठमाडौं । जापानमा जारी टोक्यो ओलम्पिकमा विश्वभरका खेलाडीहरू पदक जित्ने प्रतिस्पर्धामा छन् । प्रतियोगितामा केही अपेक्षित खेलाडीले पदक जितिरहँदा कतिपय अनपेक्षित नतिजाले पनि तहल्का मच्चाइरहेका छन् । धेरै जनसंख्या र लगानी भएका देशले पदक जित्न नसकिरहेका बेला एउटा सानाे देशले स्वर्ण पदक जितेर नयाँ इतिहास बनाएको छ ।

केवल ६३ हजार जनसंख्या भएको बर्मुडाले ‌ओलम्पिकमा स्वर्ण जित्ने आशा शायदै गरेको हुँदो हो । जम्मा दुईजना खेलाडीलाई मात्र सहभागिताका लागि पठाएको यो सानो देशका तर्फबाट फ्लोरा डपिलले स्वर्ण पदक जितेर इतिहास बनाइन् ।

‘यो गौरवले दिलाएको खुसी शब्दमा बयान गर्न सकिन्न ।’ जितपछि फ्लोराले भनिन्‚ ‘मेरो देशको यो खुसी विश्वले महसुस गरेको छ । यो हामीजस्ता साना देशले पनि स्वर्ण चुम्ने हक राख्छौं भन्ने सन्देशले अझ उत्साही बनाएको छ ।’

टोक्यो ओलम्पिकमा बर्मुडाका लागि सनसनीपूर्ण इतिहास बनाउनले क्रममा ३३ वर्षीय फ्लोरा डपिले ट्रायथलनमा स्वर्ण पदक चुमेकी हुन् ।

फ्लोराको यो चौथो ओलम्पिक सहभागिता थियो । उनले ५६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समयसहित स्वर्ण जितिन् ।

दोस्रो नम्बरमा बेलायतका जर्जिया टेलर ब्राउन रअमेरिकी केटी झफेरेस तेस्रो नम्बरमा रहिन् ।

बर्मुडाले यसअघि १९७६ मा ओलम्पिकमा  काश्यपदक जितेको थियो। जुन काश्य जित्ने सर्वाधिक सानो देशको कीर्तिमान समेत थियो ।

१९३६ मा पहिलो पटक ओलम्पिक खेलेको बर्मुडा अहिले ओलम्पिकमा स्वर्ण जित्ने विश्वको सर्वाधिक सानो ‌देश बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

भर्खरै प्रकाशित

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज