Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब राजनीतिमा पनि आउन सक्छु : क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का


अब राजनीतिमा पनि आउन सक्छु : क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासीको घोषणा गरेका पारस खड्काले अब आफू लाइन मिले राजनीतिमा आउन सक्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । त्यसमा सफल हुन सके राजनीतिमा आउन सक्ने उनले बताए ।

आफूलाई अवसर आए र लाइन मिले राजनीति गर्ने सोचसमेत भएको बताएका हुन्। तर, आफ्नो प्राथमिकता भने क्रिकेट नै भएको उनले बताए।

उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ, राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’

उनले अघि भने, ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ? त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।

आफूले क्रिकेटमा भोगेका घटनाबारे किताब लेख्ने सोच पनि भएको उनको भनाइ छ। ‘मसँग धेरै घटना र अनुभव छन्, जुन म भन्न सक्दिन। कुनै दिन किताब लेख्ने रुची पनि छ।’ तर, आफूले अहिले त्यसबारे नसोचेको पनि बताए।

मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन–३ जितेपछि टिममा पर्न नसकेका साथीहरुले कोठामा आफूलाई सिरक ओढाएर कुटेको प्रसंग पनि उनले सुनाए। ‘कसैले ब्याटिङ गर्न पाएनन् होला, कसैले बलिङको अवसर पाएनन् होला। ती साथीले सिरकले छोपेर पिटे। यस्ता धेरै घटना छन्। कुनै दिन किताब लेख्ने रहर पनि छ,’ उनले भने।

उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

युएईलाई हराउँदै नेपाल च्याम्पियन

युएईलाई हराउँदै नेपाल च्याम्पियन

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि