Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा मास्क वितरण गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

Author Avatar साझा न्यूज 12th August 2021 , 6:51 PM
तौलिहवामा मास्क वितरण गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

–बबिता गिरी, तौलिहवा

आज नेपाल सहित विश्वभर बिभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरुलाई स्थापित गर्न प्रत्येक वर्ष १२ अगस्तलाई अन्तराष्ट्रिय युवा दिवसका रुपमा घोषणा गरेको छ । युवाका सवालहरु विश्वका सरकार तथा सरोकारवालाहरुलाई सचेत तथा जागरुक बनाउनको लागि घोषणा गरिएको हो ।

दिवसकै अवसर पारेर योगदान राष्ट्रको लागि शाखा कार्यलय कपिलवस्तुले मास्क वितरण कार्यक्रम गरि मनाएको छ । कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ताको आतिथ्यता र योगदान राष्ट्रका लागि कपिलवस्तु शाखा संयोजक मोहम्मद इरफान मन्सुरीको अध्यक्षतामा गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यलय निरीक्षक जगन्ननाथ मरासिनी, लुम्बिनी अपाङ्गता विकास केन्द्रका ओरिराम चौरसिया, ट्राफिक प्रहरी कार्यलय तौलिहवाका नायव निरिक्षक चित्र बिर केसी, कपिलवस्तु नगरपालिकाका सामाजिक अधिकृत पदम राज श्रेष्ठ, योगदान राष्ट्रका लागि कपिलवस्तु शाखाका शाखा सदस्य सलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी गुप्ताले युवाहरु यो देशको भबिष्यको कर्णधार हुन देश युवाकै हातमा छ । युवाहरु सामाजिक होस या राजनैतिक क्षेत्र सवैमा युवा सदैव अगाडी हुनु पर्छ भन्दै योगदान राष्ट्रका लागि शाखा कार्यलय कपिलवस्तुले गरेको यो काम निकै स्रहानिय   भएको बताउनु भयो।

कार्यक्रमको समापन  योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा संयोजक मोहम्मद इरफान मन्सुरी द्धारा भएको थियो ।

कार्यक्रम को आयोजना योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाको रहेको थियो भने कार्यक्रममा समन्वय भने डायनामिक विकास संस्था, कपिलवस्तु नगरपालिका , लुम्बिनी अपाङ्गता विकास केन्दको रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज