Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन


टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन

एजेन्सी । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ । कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो ।

टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ ।

सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार हजार खेलाडीले २२ खेलको ५३९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटनमा नेपालको झण्डा पलेशा गोवर्धनले बोकेकी थिइन् । उनी यसपटक नेपालबाट भाग लिने एक्ली खेलाडी हुन । उनले तेक्वान्दोको के ४४ विधाको ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा भदौ १८ गते रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा नेपालले आज मलेसियासँग खेल्दै

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिता सुरु

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा काेलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

युएईलाई हराउँदै नेपाल च्याम्पियन

युएईलाई हराउँदै नेपाल च्याम्पियन

भर्खरै प्रकाशित

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि