Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्न कांग्रेस नेता शुक्लाको आग्रह

Author Avatar साझा न्यूज 1st October 2021 , 6:55 PM
सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्न कांग्रेस नेता शुक्लाको आग्रह

प्रियंका गुप्ता । साझा न्यूज
कपिलवस्तु । नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशनमा जिल्ला सभापति पदलाई सर्व सम्मत ढंगबाट चयन गर्न जिल्लाका सवै नेताहरु समक्ष महासमिति सदस्य दिपेन्द्र नाथ शुक्लाले आग्रह गरेका छन् । कांग्रेस नेतृत्वलाई सवैले सर्व सम्मत ढंगबाट चयन गर्न सके पार्टी भित्र मनमुटाव र आन्तरिक द्वन्दको अन्त्य भई आउंदै गरेको ३ तहकै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु अत्याधिक मतले विजयी हुने महासमिति सदस्य शुक्लाले बताए ।

नेपाली कांग्रेसका जिल्ला अधिवेशनको बारेमा साझा न्यूज संग कुरा गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि जिल्लाका हरेक पालिकाबाट समेत आवाज आई रहेको उनले बताए । यसको परिणामा हामी आउंदै गरेको ३ तहको निर्वाचनमा पाउंछौं, महासमिति शुक्लाले भने, “हामी आपसमै फुटेर लड्दै गर्यौं भने त्यसको फाईदा विपक्षी दललाई हुन्छ ।” त्यसकारण पनि हामी एक हुन जरुरी छ ।

नेपाली कांग्रेसमा समायोजन प्रक्रियाबाट लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका नेता शुक्ला कांग्रेस नेता विजय गच्छदारका विशेष निकट मानिन्छन् । कांग्रेस प्रवेश गर्नु अघि उनी फोरम लोकतान्त्रिको केन्द्रिय सदस्य थिए । नेता शुक्लाले यस पटकको कांग्रेस अधिवेशनमा महाअधिवेशन प्रतिनिधीका लागि आफ्नो दाबेदारी रहेको बताए । आफु जनताको विचको नेता रहेको र सधै जनताको दुख दुखमा साथ रहदै आएको उनले बताए ।

समायोजन प्रक्रियाबाट नेपाली कांग्रेसमा प्रवेश संगै जिल्लाभर फोरम लोकतान्त्रि गच्छेदार समूहको तर्फबाट ३ सय २५ जना क्रियाशील सदस्य कांग्रेसमा छन् । जिल्लाका १० वटै स्थानीय तहबाट आफ्नो समुहको तर्फबाट ५५ जना क्षेत्रीय प्रतिनिधीहरु चयन भएको नेता शुक्लाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज