Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण


कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण

कपिलवस्तु २१ असोज
नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाण पत्र बितरण कार्यक्रम संपन्न गरिएको छ । तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका बैकल्पीक केन्द्रिय सदस्य राजेश सिंहले नगर अध्यक्ष खुर्सेद अहमद खा सहीतको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
उनले आसन्न १४ औ महाधिबेशनकोक्रममा भएको सहभागीताले कांग्रेस जनतामा लोकप्रीय रहेको देखिएको बताए । उनले पार्टीका निर्वाचनकोक्रममा आन्तरिक प्रतिस्पर्धालाई हारजितकारुपमा नलिई यसलाई सहज प्रकृयाकारुपमा लिनु पर्ने बताए । उनले कांग्रेस देश कै सबै भन्दा ठुलो पार्टी भएकाले पार्टीका कार्यकर्ताले पार्टीलाई मजबुत बनाई जनताको मन जित्ने काम गर्नु पर्ने बताए ।
सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले कांग्रेस पार्टी भित्र भएको निर्वाचनले पार्टीै संगठन मजुबत भएको दाबी गरे । उनले यस पटक कपिलवस्तुमा आउने चैतमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर जिल्लामा एक नम्बरको पार्टी बनाउनु पर्ने बताए । ‘ कपिलवस्तुमा पालिका स्तरीय निर्वाचन संपन्न भई सकेको छ , क्षेत्र र जिल्ला निर्वाचनमा सहमतिकोलागि अधिकतमा प्रयास गर्नेछ् ’ उनले भने ।
उनले कांग्रेस कार्यकर्ता र नेताहरुले गुटबन्दी अन्त्य गरी पार्टीलाई मजबुत बनाउने अभियानमा लाग्नु पर्ने बताए । कार्यक्रममा नगर अध्यक्ष खुस्रेद अहमद खाले कपिलवस्तु नगरपालिमा कांग्रेलाई मजुबद बनाउन आफुले अभियान संचालन गर्ने र आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने बताए ।
नगर अध्यक्ष खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा पार्टीका पुर्व सभापति राजेश अचार्य, सुधाकर पाण्डेय, नेता लोकनाथ शर्मा, उपाध्यक्ष रामआषिप पायडेय लागतयले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज