Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा डाकिएको बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

भर्खरै प्रकाशित

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज