Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कलाकार बाजुरेलीद्धारा एमाले परित्याग

Author Avatar साझा न्यूज 17th November 2021 , 11:01 AM
कलाकार बाजुरेलीद्धारा एमाले परित्याग

काठमाडौं । चर्चित संगितकार विनोद बाजुरेलीले नेकपा एमालेको संगठित सदस्यता परित्याग गरेको घोषणा गरेका छन् । उनले सो पार्टीबाट राजिनामा दिएर तटस्थ रहेको पनि बताएका छन् ।

बुधबार बिहान समाजिक संजाल फेसबुक मार्फत् बाजुरेलीले यस्तो घोषणा गरेका हुन् । अब उप्रान्त गरेका सम्पूर्ण प्रयासहरु मान्छेलाई अल्मल्याउनको निमित्त गरिने भएकाले अहिलेकै समयदेखि म नेकपा एमालेको संगठित सदस्यता परित्याग गर्दै नेकपा एमालेको जनसंगठन राष्ट्रिय जन– साँस्कृतिक महासंघ–सुदुरपश्चिम प्रदेश, तदर्थ समिति संयोजकबाट राजीनामा दिई हाललाई तटस्थ रहेको घोषणा गर्दछु, बाजुरेलीले सामाजिक संजालमा लेखेका छन् ।

विशेष गरी नेकपा एमालेको जिल्ला नेतृत्वमा आएको विचलनको परिणाम नेपालको संविधान र पार्टी विधान अनि अन्तरपार्टी निर्देशनले सुनिश्चित गरेको समानुपातिक प्रतिनिधित्वको बेवास्ता मात्र होईन, अवैधानिक र मनमौजी तरिकाले प्रतिनिधि छनौट गरी प्रक्रिया अगाडि बढाएको कुरालाई म घोर निन्दा भ्रत्र्सना गर्दछु ।

यो निन्दनीय कार्यलाई पुनर्विचार गरी पूर्ण वैधानिक तवरबाट पुनः प्रतिनिधि छनोटको कार्य गर्नुपर्ने म लगायतका साथीहरुको आग्रहलाई जिल्ला, केन्द्र र विशेषगरी दलित सम्बद्ध एमालेका जनसंगठनका व्यक्तिहरुले समेत चासो नदिई आवाजलाई दबाउने कार्यले झन् मर्माहत तुल्याएको छ । यो कार्यले मेरो २४ वर्षदेखि को अटुट आस्था र पार्टीप्रतिको मोह नै भंग भएको अवस्थामा पुर्याएको छ ।

जुन जातीय उत्पीडनबाट मुक्त हुनको लागि नेकपा एमालेमा संगठित र सकृय भइयो त्यही एमालेले दलितको कोटामा गरेको निकृष्ट, घृणित, निन्दनीय तथा अक्षम्य कार्यलाई एउटा सचेत, जागरुक नागरिकको हैसियतले स्वीकारेर बस्नु भनेको महाअपराध गर्नु नै हो भन्ने निश्कर्षमा पुगियो । यो जघन्य अपराधलाई सामान्य आग्रहमा नै सच्याइने छ भन्ने मेरो अनुमान त्यतिबेला तुषारापात भयो जतिबेला जिल्लादेखि माथिका सबै नेतृत्वहरु र दलित संगठनका ब्यक्तिहरुले गम्भीरता पूर्वक लिन नै चाहेनन् ।

अन्य राजनीतक दलसित आबद्ध हुने वा नहुने भन्ने कुरा एमालेको ज्यादतीका विपक्षमा रहेका साथीहरुको सल्लाह र परामर्शमा गरिने जानकारी गराउँछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज