साझा न्युज । तोलिहवा
नेपाली कांग्रेसको १४ आं महाधिबेशनमा कपिलबस्तुको जिल्ला सदस्यमा दिनेश कुमार हमालले (खस आर्य) उम्मेदवारी दर्ता गराएका छन् ।
हमाल नेता राजेश आचार्यको प्यालनबाट चुनावमा जाने बताएका छन् । जिल्ला सदस्यमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेस शुभेचछुक संस्था समन्वय विभागका विज्ञ समेत रहेका छन् ।
















































