Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कैलास आश्रम धामलाई राष्ट्रपति भण्डारीको सुझाव- ‘संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्नुस्

Author Avatar साझा न्यूज 2nd December 2021 , 3:27 PM
कैलास आश्रम धामलाई राष्ट्रपति भण्डारीको सुझाव- ‘संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्नुस्

कपिलवस्तु : राष्ट्रपति विद्यादेवी भण्डारी आज (विहिवार) कपिलवस्तु आउनु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा मंसिर १४ गते देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउनु भएको हो । हेलिकप्टरमार्फत आउनुभएकी राष्ट्रपति भण्डारीले सन्त प्रतिष्ठान, विश्रामालय, हरिद्धार, कैलाश धाम एवम् अष्टचिरञ्जिवी महाकुण्डको अनावरण गर्नुभएको छ ।

महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चुरे संरक्षणलाई ध्यानमा राख्दै विकासका कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ । चुरे मानव जिवन समेत भएको बताउँदै उहाँले प्राकृतिलाई सिङगार्दै विकासको गतिलाई अघि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका केही मुलुकमा फैलिरहेको र सोही कारण आफु चिन्तित भएको बताउभयो ।

यसको संक्रमणबाट बच्न राष्ट्रपति भण्डारीले सरकारले अवलम्बन गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले यस अवसरमा कपिलवस्तुवासीसंग भेटघाट गर्ने मैका पाएको भन्दै खुशी व्यक्त समेत गर्नुभयो । शिक्षाको सुरुवात नै गुरुकुलबाट भएको बताउँदै राष्ट्रपति भण्डारीले यस कैलास आश्रमलाई संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्न सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज