Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्रपामा अध्यक्षको भिडन्त : कमल थापालाई भारी पर्दैछन् लिङ्देन, पूर्वराजा, रेखा थापाको रोजाई लिङ्देन

Author Avatar साझा न्यूज 2nd December 2021 , 9:13 PM
राप्रपामा अध्यक्षको भिडन्त : कमल थापालाई भारी पर्दैछन् लिङ्देन, पूर्वराजा, रेखा थापाको रोजाई लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकतापछिको पहिलो महाधिवेशन सुरु गरेको छ । यो महाधिवेशनले आगामी चार बर्षका लागि नेतृत्व चयन गर्नेछ । जसका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेन चुनावी मैदानमा होमिएका छन् ।

महाधिवेशनको चटरोले अधिकांश दललाई छोएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आगामी नेतृत्वका लागि महाधिवेशनमा होमिएको छ । सम्भवत, अबको दुईदिनपछि राप्रपाले आगामी नेतृत्व तय गर्नेछ । र यसको दौडमा छन्, कमल थापा र राजेन्द्र लिङदेन । थापा पार्टीको वर्तमान अध्यक्ष हुन् ।१५ बर्षदेखि पार्टीमा राजकाज चलाएका उनी पुनः नेतृत्वमा दोहोरिने तयारी गरेका छन् ।

लिङदेन भने राप्रपाको एकमात्र जननिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । संसदमा राप्रपाको एक सीट छ, त्यो लिङदेनकै नाममा दर्ता छ । युवा र जनताले पनि पत्याएको। फलतः उनी आफु नै अध्यक्ष हुनुपर्ने दाबी गरिरहेका छन् । उनले थापालाई समयको पदचाप बुझ्दै अध्यक्षको दौडबाट पछि हट्न आग्रह समेत गरेका छन् ।

यी दुईको भिडन्तमा हालका अन्य दुई अध्यक्ष पशुपतिशम्सेर जबरा र प्रकाशचन्द्र लोहनी पन्छिएका छन् । लोहनीले लिङदेन नै अहिलेको उपयुक्त विकल्प भन्दै समर्थन गरेका छन् । जबरा भने आफुले अध्यक्ष दाबी गर्दा एकतामा असर पर्नेसक्ने भन्दै नेतृत्वको रेशबाट बाहिरीएका छन् । तर कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् । उनले थापालाई समर्थन गर्ने चर्चा त छ, यद्यपी परिपक्क वातावरण देखिएको छैन । तर थापाले आगामी चार वर्ष धैर्य गर्न आग्रह गर्दै बलियो पार्टी बनाएर युवा पुस्तालाई हस्तान्तरण गर्ने दाबी गरेका छन् ।

नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै आउँदो महाधिवेशनमा अध्यक्षका उम्मेदवार लिङ्देनलाई समर्थन गर्नेको संख्या ठुलो छ । चर्चित अभिनेत्री रेखा थापादेखि महामन्त्रीका उम्मेद्वार धवलशमसेर राणाको समर्थन समेत लिङदेनलाई छ । राजसंस्था पुनःस्थापनाका पक्षमा लिङदेनको स्पष्ट धारणा प्रकट भएकाले पूर्वराजाको साथ पनि लिङदेनलाई रहने गाँइगुँई चलेको छ । बुधबार उद्घाटन भएको राप्रपा महाधिवेशनले अध्यक्षसहित १ सय ९९ सदस्यीद पदाधिकारीको छनोट गर्नेछ । त्यसमध्ये एक सय ४९ देशभरका ४ हजार ६ सय महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज