Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस लुम्बिनी अधिवेशन : कान्छी उम्मेदवार डा. अलविरा प्रदेश सदस्यकाे दाैडमा

Author Avatar साझा न्यूज 4th December 2021 , 8:30 AM
कांग्रेस लुम्बिनी अधिवेशन : कान्छी उम्मेदवार डा. अलविरा प्रदेश सदस्यकाे दाैडमा

युवा पुस्ताहरू राजनीतिप्रति आकर्षित नभएका बेला कांग्रेसको महाधिवेशन मा भने युवा पुस्ताको आकर्षण देखिएको छ ।
२४ वर्षिया डा. अलविरा खान कार्ड बाडिरहेकी थिइन् । मंसिर महिनामा बाँडिएको कार्ड कुनै विवाह तथा पार्टीको भने थिएन । एमबीबीएस उत्तीर्ण खानले भैरहवामा जारी नेपाली कांग्रेसको प्रथम लुम्बिनी अधिवेशनमा सदस्यका लागि भोट माग्नका लागि कार्ड बाडेकी हुन् । भैरहवास्थित महेन्द्र सभा गृहमा जम्मा भएका प्रतिनिधिसमक्ष उनले भनिन् ‘नमस्कार म अलविरा खान मुस्लिम महिलातर्फको उम्मेदवार हँु, भोट दिनुहोला है ।’

यो दृश्य भैरहवामा चलिरहेको कांग्रेस अधिवेशनको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भैरहवाको महेन्द्र सभा गृहमा चलिरहेको छ ।

शुक्रबार उम्मेदवारहरुले मनोयन दर्ता गरेका थिए । कपिलवस्तुकी अलिविराले पनि मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा मनोनयन दर्ता गरिन् । त्यसपछि उनी भोट माग्दै प्रचारप्रसारमा व्यस्त छिन् ।

उनले आफ्नो फोटा र परिचयसहितको कार्ड बनाएकी छन् । उनी अधिवेशनमा प्रदेशकी कान्छी उम्मेदवार हुन । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशिल भएको बताइन् । त्यति बेला उनी १८ वर्षकी थिइन् । बाबा अकित मियाको प्रेरणाबाट उनी राजनीतिमा लागेको बताइन् । उनी विगतलाई सम्झदै भनिन्– ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनुभएको छ, ’उनले भनिन् ।

मिया पूर्व क्षेत्रीय सभापति हुन् । उनी अहिले महाधिवेशन प्रतिनिधि हुन् । म बुवाको प्ररणाबाट नै कांग्रेसमा लागेकी हँु, अहिले प्रदेश सदस्यमा उम्मेदवारी दिएकी छु अलबिरा भन्छिन– म बिरामीको सेवा गर्नेछु, मेरो पेशा डाक्टर नै रहने छ, साथमा म राजनीति पनि गर्नेछु ।

मुस्लिम, मधेशी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्नेछु, उनले भनिन्, ‘मेरो परिवारले राजनीतिक गर्नको लागि सर्पोट गर्नुभएको छ, बुबा, मेरो भाइ र बहिनी पनि अहिले साथमा छौं, प्रचारप्रसारमा लागेका छौं । मुस्लिम समुदायमा महिलाहरु खुलेर बोल्न राजनीतिकमा आउँन किन सकेनन् भन्ने प्रश्नमा अलविरा भन्छिन्–पहिलेको जस्तो अहिले अवस्था छैन, महिलाहरु खुलेर बोल्न थालेका छन, राजनीतिमा पनि लागेका छन । महिलामा परिवर्तन भएको छ, अवसर पाए राजनीतिमा लाग्न तयार छन् । अलविरा संस्थापकइतर (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पक्ष) का सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट तर्फबाट उम्मेदवार बनेकी छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यको उम्मेदवार भएकी हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज