Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिद्यालय ब्यवस्थापन समिति गठन


बिद्यालय ब्यवस्थापन समिति गठन

कपिलवस्तु २२ पुस
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित गौतम बुद्ध निमाबि सडवामा बिद्यालय ब्यवस्थापन समिति गठन भएको छ । अभिभावकहरुको भेलाले सुरेश कुर्माीको अध्यक्षतामा निर्बिरोधरुमपा समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा हरिभजन यादव, सलावती यादव र पुजा खटिक छन । यस्तै समितिमा वडाअध्यक्ष प्रकाश गैरे पदेन सदस्य, कमल प्रसाद कुर्मी र सरस्वती शुक्ला सदस्यमा मनोनित भएका छन । शिक्षक प्रतिनिधि प्रदीप कुमार कुर्मी सदस्य तथा प्रअ शर्मिला थापा समितिको सदस्य सचिव छन ।
यसै गरी रिषिकेश कोहारको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संघमा हनुमान यादव, महेन्द्र बढई, दयाराम मुराउ, लाल बहादुर चौधरी, शान्ति कहार, दुर्गामति कोहार, रुक्मती पाण्डेय, मन्जु घिमिरे सदस्य रहेको छन । संघको सचिवमा प्रअ शर्मिला थापा रहेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

चितवनमा बसकाे ठक्करबाट ७५ वर्षीय वृद्धकाे ज्यान गयाे

नवलपुरकाे दाउन्नेमा बस पल्टिँदा २९ जना घाइते

विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

तीन सःमिलमा छापा, सालको काठ बरामद

तीन सःमिलमा छापा, सालको काठ बरामद

बिपी स्मृती दिवशमा बृक्षारोपण

बिपी स्मृती दिवशमा बृक्षारोपण

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज