Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (७ माघ २०७८ शुक्रबार, २१ जनवरी २०२२)

Author Avatar साझा न्यूज 21st January 2022 , 5:53 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (५ मंसिर २०७८ आइतबार, २१ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ ७ गते तद्अनुसार सन् २०२२ जनवरी २१ तारिख शुक्रबार माघ कृष्णपक्ष तृतीया तिथि ७ः४३ पर चतुर्थी तिथि मघा नक्षत्र ९ः३ पर पूर्वा फाल्गुनी नक्षत्र सौभाग्य योग बब करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३४ बजे हुनेछ । काशीमा बडागणेश उत्सव ।

आजको राशिफल

मेष – प्रेममा सफलता र आय वृद्धि होला, तर हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आफन्तको साथ प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – दौडधुप बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । मनोकूलको काम बन्नेछ । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । वैवाहिक जीवन, प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । रोकिएको काम बन्नाले मन रमाउने छ । मान महत्व आरोग्यता बढ्नेछन् । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ ।

मिथुन – उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसंग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुखद कर्ममा प्रवृत्ति बढ्नेछ । प्रेम पात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – विलासमा आकर्षण बढ्नेछ तर शत्रुले सताउने योग हुनाले एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारीसाधन चलाउँदा विचार पुर्याउनु होला । खानपानमा सचेत रहनुपर्ने दिन छ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान खोज्नुहुनेछ, तर कठोर परिश्रमले । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।

सिंह – प्रयत्न गरेका काम ढिलै भए पनि सफलता मिल्नेछ । दिन रमाइलै छ । धनजनमा वृद्धि भइ कसैबाट समर्थन पाइएला । ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आशा बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन होला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । धन कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नुहोला । लेनदेको काम पनि नगरेकै बेश होला । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – वार्तामा सफलता प्राप्त होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुमाथि विजयप्राप्ति हुनेछ ।

धनु – सफलताको सुख बढे पनि सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । मनमा केहि दुविधा पनि रहला । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ र मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।सन्तानसुख बढ्ला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । आयस्रोत बढ्ला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । इच्छाशक्ति बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, जांगर थपिने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ तर वादविवादको सामना गर्नु पर्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख विलास रुचि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज