Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज माघ १३ गतेको राशिफल : यी राशिलाई शुभ फलदायी छ आजको दिन

Author Avatar साझा न्यूज 27th January 2022 , 6:33 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

नयाँ कार्य गर्ना प्रेरणा मिल्नेछ । यधपी विचारमा स्थिरताको अभाव रहनाले केहि मामलामा अल्झिनुहुनेछ । पेसा वा व्यवसायमा प्रतिस्पर्धात्मक वातावरण रहनेछ । छोटो यात्राको संयोग खडा हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिमागको निडर मनोवृत्तिले तपाईंलाई महत्त्वपूर्ण अवसरहरूबाट वञ्चित गर्दछ । नयाँ काम सुरु गर्न उपयुक्त दिन रहेको छैन।
आर्थिक लाभ हुनेछ।विद्यार्थीहरूको लागि राम्रो समय रहेको छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन ताजगी र स्फूर्तिले परिपूर्ण रहनेछ। उत्कृष्ट खाना, सुन्दर कपडा र मित्र आफन्तसंग दिन आनन्दमय रहनेछ । दाम्पत्यजीवनमा सुख-सन्तोषको भावना रहनेछ । आर्थिक लाभ र आयोजनको लागि अनुकुल दिन रहेको छ । खर्च अधिक हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

परिवारमा मनमुटाव हुनेछ र मानसिक बेचैनी रहनेछ । मनमा दुविधा रहनेछ त्यसैले महत्त्वपूर्ण निर्णय नलिनुहोला। कसैसँग वाद-विवाद होला। मानहानि र धन हानि होला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन लाभदायक साबित हुनेछ । हातमा आएको अवसरलाई नगुमाउनुहोला । स्त्री मित्रसँग भेट हुनेछ । वृद्द्को आशीर्वाद प्राप्त गर्नुहुनेछ । घरमा माँगलिक कार्य हुनेछ । व्यापारीको व्यपार वृद्धि होगी। बाहिर जाने अवसर प्राप्त हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

काम सुरू गर्नका लागि मनमा रहेको योजनाहरू साकार हुनेछन् । पितासँग आत्मियता बढ्नेछ । व्यवसायी र रोजगारी खोज्नेहरूले
आफ्नो क्षत्रमा राम्रो गर्नेछन् । पारिवारिक जीवनमा शान्ति र सद्भाव हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नयाँ कार्य प्रारम्भ गर्नुहुनेछ । लामो यात्रा वा तिर्थ यात्रा गर्नुहुनेछ । विदेशगमनको लागि अवसर निर्माण हुनेछ । विदेशमा बसोबास गर्ने साथीहरू वा प्रियजनहरूबाट समाचारहरू प्राप्त हुनेछ । स्वास्थ्य शुभ रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

बोलि र व्यवहारमा ध्यान दिनुहोला। दैनिक कार्यको साथसाथै नयाँ कार्यमा हात नहाल्नुहोला । बिराम हुने योग रहेको छ । त्यसैले खानामा ध्यान दिनुहोस्। अचानक पैसा लाभ हुनेछ। आध्यात्मिक अभ्यासको लागि राम्रो समय हो ।

• धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

पार्टी पिकनिक बस्ने, सुन्दर खाना र कपडा दिनको विशेषता हुनेछ । विपरीत लिंगको व्यक्तिसँग भेट गर्नु उत्साहजनक हुनेछ। विवाहित जीवनको सुख प्राप्त हुनेछ । सार्वजनिक सम्मान र प्रसिद्धि प्राप्त हुनेछ। बौद्धिक, तार्किक विचार – विनिमय हुनेछ।
सहभागितामा फाइदा हुन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

ब्यापार व्यवसायको विकास र आर्थिक योजनाका लागि दिन शुभ रहेको छ । आयात-निर्यात व्यापारीहरूले लाभ उठाउनेछन्। परिवारमा हर्षको वातावरण हुनेछ। आर्थिक लाभ हुनेछ । विपक्षीको चाल निरर्थक हुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मानसिक अशान्ति र चिन्तामय दिन रहनेछ । विचार बद्लिरहनुको कारण अनिर्नायाकता रहनेछ । सन्तानको प्रश्नले समस्यामा पार्नेछ । कार्य निष्फलताले समस्या पैदा गर्नेछ ।साहित्य लेखनको लागि अनुकुल दिन रहेको छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पारिवारिक सदस्यसँग मतभेद हुन सक्ला सावधान रहनुहोला । आमाको स्वास्थ्यको चिन्ताको कारण बन्नेछ ।मानसिक चिन्ता र धन हानि हुनेछ । पेसामा समस्या खडा हुनेछ । स्त्रीसँग सम्बन्ध हानिकारक रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज