Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्नुहोसः राहदानी विभाग

Author Avatar साझा न्यूज 28th January 2022 , 4:20 PM
नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्नुहोसः  राहदानी विभाग

काठमाण्डौ – नयाँ राहदानी बनाएपछि हराएको वा चोरी भएको राहदानी भेटिएमा त्यसको प्रयोग गरी यात्रा नगर्न राहदानी विभागले अनुरोध गरेको छ ।

हराएर, चोरी भएर वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेपछि त्यसबाट यात्रा गरेमा कारबाही समेत हुन सक्ने विभागले जनाएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्न भनेको हो ।

पछिल्लो समय विभागले विद्युतीय राहदानी जारी गरिरहेको छ । तर विभागले कोरोना महामारीको कारण गएको पुस ३० गतेदेखि राहदानी सम्बन्धी सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक कामका लागि बाहेक विभागले राहदानी जारी गर्ने छैन ।

पहिले नै विभागले दिएको बुकिङ तथा टोकन समेत अहिले विभागले स्थगित गरेको छ । अवस्था सामान्य हुँदै गएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा दिन थाल्ने जनाएको छ ।

विदेशमा उपचार गर्न  जाने तथा अत्यन्त जरुरी काम परेको अवस्थामा भने इमेलमार्फत अनलाइन भरेको फारम, आवश्यक प्रमाण र कारणसहित अनुरोध गर्न सकिनेछ । इमेल [email protected] मा गर्न सकिने छ ।

विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृति भएका निवेदन बारे जानकारी गराउने छ । निवेदन स्वीकृति भएमा इमेल प्रिन्ट गरी तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज