Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ माघ २०७८ शनिबार, २९ जनवरी २०२२)

Author Avatar साझा न्यूज 29th January 2022 , 6:26 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ १५गते तद्अनुसार सन् २०२२ जनवरी २९ तारिख शनिबार माघ कृष्णपक्ष द्वादशी तिथि मूल नक्षत्र व्याघ्यात् योग कौलव करण ०ः४९ पर गर करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः४१ बजेमा हुनेछ । शनिप्रदोषव्रत ।

आजको राशिफल

मेष – बोली र व्यक्तित्वको प्रभाव बढे पनि बन्न लागेको पनि बिग्रन सक्छ, विचार राख्नुहोला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । त्यसै त्यसै दिक्क लागेर आउनेछ । अरुको काममा नै आजको दिन बित्न सक्छ । वार्तामा भने सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृष – दौडधुप तथा व्यवस्तता बढ्ला । अधुरा काम बनेर मन हर्षित हुनेछ । राम्रो कमाइले जाँगर बढाउला । नयाँ योजनाहरु सिर्जना होलान् । परिश्रमबाट अरुको विश्वास जित्न सकिनेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

मिथुन – समय फलदायक रहनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । कामको इच्छाशक्ति बढ्नेछ । सोचेअनुसारको सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । ऋण, रोग र शत्रुप्रति ध्यान पेर्याउनु हितकर रहला ।

कर्कट – प्रेममा सफलता प्राप्त हुनेछ । तर ग्रहको प्रभावले छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोला । गलत विचार बढने तथा शरिरमा आलश्यता छाउने देखिन्छ । वादविवादबाट बच्नु उचित रहला । यसका बाबजुद बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान मिल्नेछ ।

सिंह – आरोग्यता बढ्नुको साथै आँट–उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । व्यापारमा सफलताले मन रमाउला । धन कमाउने अवसरका साथै । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । दिन रमाइलो रहला । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । बोलीको प्रभावले कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । उत्साहजनक समय छ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – जोखिमपूर्ण कार्यमा रुचि जागे पनि सद्कार्यमा लाग्दा नै शुभ रहला । सामाजिक कार्यमा मन जाने छ । विविध किसिमको लाभ होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तानबाट चिताएजस्तो सहयोग नपाउँदा मन असन्तुष्ट रहन सक्छ । आरोग्यतामा ध्यान दिनुपर्नेछ भने विवादमा पर्नुबाट बच्नुहोला ।

वृश्चिक – कार्यमा सफलता मिल्ने र नयाँ सम्भावना देखापर्ने दिन छ र पनि स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । दायित्व बढ्ला र, दायित्व पूरा पनि गर्नुहुनेछ । साझेदारीको काम बन्नेछ । विलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – आयस्रोत बढ्ला, रोकिएको काम बन्नुका साथै लगानी उठ्नेछ । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पढाइमा राम्रै उन्नति गरेर अघि बढ्न सकिनेछ । नयाँ कामको अवसर पनि मिल्ला । पारिवारिक सुख पनि बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – बिघ्न हटेर उन्नति होला । आँटेका काम पूरा भइ धनको लाभ हुन सक्छ । व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । कर्मयोगी रहनुहुनेछ । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता प्राप्त हुनुका साथै आफन्त एवम् सन्तानको सहयोग मिल्नेछ ।

कुम्भ – साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु पनि सकारात्मक रहनेछन् । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ति होला ।

मीन – दिन खासै रमाइलो नरहन सक्छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ र आशा उत्साहमा पनि कमी आउने छैन । नसोचेको कुरामा धन खर्च हुन सक्छ । आफन्तको सहयोग भने मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज