Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टस हारेर फिल्डिङ गर्दै नेपाल


टस हारेर फिल्डिङ गर्दै नेपाल

कठमाडौँ, फाल्गुन ९ गते । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । ओमान क्रिकेट एकेडेमी मैदान-१ मा सञ्चालन हुन लागेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको छ । क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाली टोलीका आज एक जना परिवर्तन भएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा रहँदा गुलशन झाले आराम पाउनुभएको छ । नेपाल क्यानडालाई हराएर समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । नेपाल समूह ‘बी’ को विजेता बनेमा सेमिफाइनलमा ‘ए’ को उपविजेता यूएई र उपविजेत बनेका उमूह ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्ने छ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । क्यानडा पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्ने दाउमा छ । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो । क्यानडाविरुद्ध नेपालको प्लेइङ ११ सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित, टोटेनह्याम विजयी

प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित, टोटेनह्याम विजयी

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

प्रिमियर लिग : उल्भ्सले लिभरपुललाई र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

प्रिमियर लिग : उल्भ्सले लिभरपुललाई र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

सन्दीप लामिछाने भन्छन् : मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु

सन्दीप लामिछानेको मुद्दा न्यायधीश फुयालको इजलासमा

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि