Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कांग्रेसको ‘घर घर जाऔ कांग्रेस जिताउ’ एक महिने अभियान शुभारम्भ

Author Avatar साझा न्यूज 13th March 2022 , 6:00 PM
कपिलवस्तुमा कांग्रेसको ‘घर घर जाऔ कांग्रेस जिताउ’ एक महिने अभियान शुभारम्भ

कपिलवस्तु २९ फागुन
स्थानीय पालिकाको निर्वाचन र एमसिसि बारे रहेको भ्रम चिर्नकालागि कांग्रेस कपिलवस्तुले तौलिहवाको भिक्षु चोकबाट ‘घर घर जाऔ कांग्रेस जिताउ’ अभियान सुभारम्भ गरेको छ । कांग्रेस कपिलवस्तुले एक महिने अभियानको सुभारम्भ गरेको हो । अभियान चैत्र २९ सम्म चल्नेछ ।
अभियान सफल बनाउन केन्द्रबाट खटिएका कांग्रेसका केन्द्रिय सदस्य अब्द्ुल रज्जाकले आउने बैशाख ३० गते हुने पालिको निर्वाचनमा कांग्रेसको बहुमत आउने दाबी गरेका छन । आउने निर्वाचनमा कांग्रेसलाई बलिया बनाउन सबै एकबद्ध हुनु पर्ने बताए । उनले दुई तिहाको ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संबिधानको रक्षाकालागि सरकारको नेतृत्व लिएको बताए । ‘ जनताको अधिकार रक्षाकालागि कांग्रेस सरकारमा गएको हो, कांग्रेसले नै देशलाई बचाउछ भन्ने जनताालई बुझाउन जरुरी छ ’ उनले भने । उनले एमसिसि बारे जनतामा रहेको भ्रम चिर्न र कांग्रेसले गरेका राम्रा कामहरुको प्रचार र ओली नेतृत्वले गरको भ्रष्ट्रारका काम बारे जनतालाई अवगत गराउनु पर्ने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यले टिकटका बिषयमा पार्टीलाई बिवादमा ल्याउने काम कसैले गर्न हुने बताए । उनले राम्रो उम्मेदवारलाई छान्ने बिषयमा आफनो प्रतिबेदनमा नाम उल्लेख गर्न आग्रह गरे । जनतामा एमसिसि बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए । ‘ कम्युनिष्टहरुले एमसिसिलाई सत्तामा जाने भर्याङकारुपमा प्रयोग गरे, तिनीहरुले पनि एमसिसि पास गर्न समर्थन गरे यो कुरा जनतलाई बुझाउनु पर्छ ’ उनले भने ।
सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्ययाले पालिकाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन कांग्रेस कार्यकर्तामा उत्साहको पुनरजागतरण गराउनु पर्ने बताए । कांग्रेसल जित्यो भने देश जित्छ हारे भने देशले नै हाछै यो कुरा जनताालई राम्ररी बुझाउन जरुरी रहेको उनले बताए । कांग्रेस एकबद्ध र एक ढिक्का भए कांग्रेसलाइए कसैले हराउन नसक्ने बताए ।
कार्यक्रममा नेता राजेश आचार्यले संबिधानको रक्षा, स्थायी शान्ति र भ्रष्ट्रार नियन्त्रण लगायतका बिषयमा बस्तुमा कांग्रेसलाई गहन जिम्मेवारी आएको बताए ।
पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्तिसिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा प्रदेश सदस्य माला गोतामे लगायतले मन्तब्य दिएका थिए ।
कार्यक्रममा सांसद अभिषेक प्रताप शाह, अब्दुल मन्नान खा, वलीउद्दीन मुसलमान लगायतको सहभागीता थियो । कार्यक्रम पछि अभियानका बिषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । पार्टी प्रबक्ता ईश्वरीप पाण्डेयले एक महिना सुम्म चल्ने अभियानमा ९६ वटै वडामा पार्टी प्रतिनिधिहरु खटिने बताए ।

कपिलबस्तुमा घर घर जाऔ कांग्रेस जिताउ भन्ने अभियान तौलिहवा बाट सुरु

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज