Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेयरका आकांक्षी कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले दिइन राजीनामा

Author Avatar साझा न्यूज 23rd April 2022 , 1:40 PM
मेयरका आकांक्षी कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले दिइन राजीनामा

कपिलवस्तु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिएकी छिन । निर्वाचन आयोगलले चुनावमा लडन बाहालवाला जन प्रतनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनु पर्ने नियम बनाए पछि उनले सो राजीनमा दिएकी हुन ।

उनले मेयर किरण सिंहलाई गत बैशाख ८ गते राजीनामा दिएकी हुन । मेयर सिंहले बैशाख ९ गते देखि लागु हुने गरी राजीनामा स्बिकृत गरेका हुन । नगरको समग्र विकास र परिवर्तनकालागि आफु मेयरमा लडन चाहेको उनले बताईन । कांग्रेसबाट मेयरमा टिकट पाएको चर्चा चले पनि अझै सम्म कांग्रेसले आधिकारिक निणर्य भने गरेका छैन ।

तर कांग्रेसका अधिकांस नेताहरुले लक्ष्मी गुप्ताले मेयरको टिकट पाउने दाबी गरेका छन । कांग्रेसको उप मेयरको टिकट कसले पाउनछ त्यो भने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले मेयरको टिकट पाउने कांग्रेस नेताहरु बताउछन । अब कपिलवस्तु नगरपालिकामा कांग्रेस। एमाले र जनता समाजवादी पार्टी नेपाल बिच प्रतिस्पर्धा हुने मतदाताहरु बताउन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

भर्खरै प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज