Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शक्तिशाली अध्यक्ष ओली कमजोर बन्नुको कारण के हो ? (कारणसहित)

Author Avatar साझा न्यूज 29th May 2022 , 6:55 AM
एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौं । पार्टीभित्रका असन्तुष्ट मत ‘दबाएर’ चितवन महाधिवेशनबाट दोस्रोपटक एमालेको शक्तिशाली अध्यक्ष बनेका केपी शर्मा ओलीको कार्यकालको पहिलो ६ महिना निराशाजनक देखिएको छ ।

मंसिर दोस्रो साता सौराहामा भएको दसौं महाधिवेशनमार्फत अध्यक्ष चुनिएका ओलीले चुनावमार्फत सत्ता–राजनीतिमा फर्कने चाहना राखे पनि उनका रणनीतिहरूमा एकपछि अर्को धक्का लागेको छ ।

तत्कालीन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितले पार्टी विभाजन गरी एकीकृत समाजवादी बनाएपछि एमालेमा ओली थप शक्तिशाली भएका थिए ।

सांगठनिक र हैसियत दुवै तरिकाले आफूलाई टक्कर दिने नेता नहुँदा ओलीको एकल वर्चस्व थियो । यतिसम्म कि ओलीकै निर्णय एमालेको निर्णय हुँदै आएको छ ।

पार्टीभित्र उनलाई चुनौती दिने र उनको प्रस्तावलाई अस्वीकार गर्ने कोही नेता छैनन् । उनलाई चुनौती दिने नेताहरू भीम रावलदेखि घनश्याम भुसालसम्म अहिले भूमिकाविहीन छन् ।

एमालेकै पदाधिकारीहरूका अनुसार गएको ६ महिनामा पार्टी अध्यक्ष ओली मूलतः चारवटा विषयमा असफल भएका छन् ।

०७८ माघ १२ मा भएको राष्ट्रिय सभा निर्वाचन, गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन, संसद् अवरोध, पार्टीभित्रका असन्तुष्ट मतलाई सम्बोधन र अन्य पार्टीसँगको सम्बन्ध सुधारमा ओलीको रणनीति कमजोर देखिएको छ ।

आफ्नो रणनीति एकपछि अर्को असफल हुँदा दबाब बढ्दै गए पनि उनले एक्लै जित निकाल्ने अभिव्यक्ति दिन छाडेका छैनन्, संसद विघटन, सत्ताबाट बहिर्गमन र स्थानीय निर्वाचनमा हारसम्मको समग्र समीक्षाका लागि पनि तयार देखिएका छैनन्  । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज