Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०७९ आइतबार, २८ अगस्ट २०२२)


आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सम्वत् ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १२ गते आइतबार तद्अनुसार सन् २०२२ अगस्त २८ तारिख भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि पूर्वाफाल्गुणी नक्षत्र सिद्धि योग बालव करण आनन्दादियोगमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ बजे भयो र सूर्यास्त साँझ १८ः२७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज कसैसँग अनावश्यक झैझगडा हुन सक्छ, ध्यान राख्नुहोला । यात्रामा सावधानी अपनाउनुपर्नेछ । लेनदेनको समस्याले सताउने र शत्रु बढ्ने योग छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।

वृष – आजको दिन सुखमूलक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – पराक्रमका साथै कार्यक्षमता बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । हौसला बढनेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – आज मान–महत्व बढ्नेछ । शुभता वृद्धि हुनेछ । उत्साह बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – ब्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । निको भएको रोगले पुनः सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने विवाद बढ्ने तथा शत्रुले सताउने योग छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – आज रोकिएका कामहरू बन्नेछन् । भाग्यबल बढ्नेछ । पारिवारिक सुख बढ्ला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । रसरागमा मन जाला । प्रेमसम्बन्ध बलियो रहनेछ । आरोग्यता अभिवृद्धि हुनेछ । आशा उत्साह थपिनेछ ।

तुला – आजको दिन सुखद रुपले बित्नेछ । आयशक्ति बढ्नेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउने छन् । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मन प्रसन्न रहनेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुनेछ । प्रेमबल बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । रमणीय र सुखद यात्राको योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विवाद पनि बढ्नेछ, घरायसी समस्या पनि आउला । सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु हितकर रहला ।

मकर – व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुलाई परास्त गर्न विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला । नोकरि तथा राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्ने छ ।

कुम्भ – रोकिएका काम बन्नेछन् । धनसम्पकिा साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्ने छन्, अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । लेनदेनको काम पनि हुन सक्छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । आनन्द बढ्नेछ ।

मीन – प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख–सुविधा बढ्नेछ । परिश्रमले धेरैकाम बन्नेछन् । आयआर्जन राम्रै होला । भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा धनलाभ हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ । मन प्रशन्न रहला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ, ओलीले बालहठ नगरे हुन्छ : ज्ञानेन्द्र कार्की

राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ, ओलीले बालहठ नगरे हुन्छ : ज्ञानेन्द्र कार्की

कपिलबस्तुमा अवैध २१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ

कपिलबस्तुमा अवैध २१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि