Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असोज २०७९ शुक्रबार, २३ सेप्टेम्बर २०२२)

Author Avatar साझा न्यूज 23rd September 2022 , 6:44 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९आश्विन ७ गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर २३ तारिख शुक्रबार आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि मघा नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५८ बजे हुनेछ । त्रयोदशीश्राद्ध, मघाश्राद्ध, प्रदोषव्रत ।

आजको राशिफल

मेष – प्रेमभाव वृद्धि हुने र स्वास्थ्य सवल रहने योग भए पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । सामाजिक काममा भने नाम रहने छ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – व्यस्तता बढ्ने र प्रगतिको दर पनि वृद्धि हुने शुभकारी समय छ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । धन सम्पत्ति वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने छ । विभिन्न सहयोग र उपहार पाइनेछ भने यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्नेछ भने प्रिय साथीसँग पनि भेटघाट होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – विवाद बढ्ने र शत्रुले सताउने योग भएकोले सचेत र सजग रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारीसाधन चलाउदा ध्यान राख्नुहोला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावस्यक झमेलामा पर्नुबाट बच्नुहोला । रसराग एवम् भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – दिन रमाइलै छ । आरोग्यता बढ्ने छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन् । धनजनमा वृद्धि र कसैबाट समर्थन पाइने योग छ । ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आज नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने पुराना कामहरु आज सम्पन्न हुने देखिन्छ । आयआर्जन हुने दिन छ । यात्राको संभावना छ लगानी वृद्धि होला । धन मान महत्वमा कमी आउनेछैन । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – आयस्रोत बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । कृषिको कामबाट विशेष लाभ होला । तर आज कुनै पनि नयाँ काम नथाल्नु होला । लेनदेको काम पनि नगरेकै बेश होला । स्वास्थयमा सुधार होला । रसरागमा आकर्षण बढ्नेछ । टाढाको यात्रा हुने दिन छ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – सहयोगीहरुले साथ दिए पनि काम सम्पन्न गर्न शास्ती हुन सक्छ । व्यर्थको खर्च होला । स्वास्थ्य सवल राख्नका लागि खानपानमा विशेष ध्यान राख्नुपर्नेछ । राजकाजमा सफलता प्राप्त हुनेछ । दाम्पत्य सुख बढ्ने देखिए पनि प्रेममा धोका होला । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । तथापि शुभता वृद्धि होला । कार्य क्षमता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला ।

मकर – भागदौड बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – शुभता बढ्नेछ । परिवारिक सुख पनि वृद्धि होला । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । सन्तानको सुख मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आरोग्य बढ्ने र आफन्तको साथ मिल्ने योग भए पनि आज वादविवादको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ, होस राख्नुहोला । ब्यर्थै समयको नास नहोस् भनी सचेतना अपनाएर काम गर्नुपर्नेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा सकस रहला । शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज